साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्र"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाढी प्रभावितको उद्धार र राहत वितरण सुरु

१२ श्रावण २०७३, बुधबार १२:०७

साउन १२, नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण डुबानमा परेका बाँके जिल्ला राप्ती क्षेत्रका बासिन्दालाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराउन सुरु गरेको छ । 

डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्रका बासिन्दाका लागि समितिले ड्राई फुड उपलब्ध गराएको छ भने उद्धार गरिएका प्रभावित नागरिकको उचित बसोबासको व्यवस्थासमेत मिलाउँदै गएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । 

मङ्गलबार बिहान आएको बाढीबाट राप्ती क्षेत्रका होलिया, गङ्गापुर, मटेहिया, बेतहनी, फत्तेपुर डुबानमा परेका थिए । नेपाली सेना, प्रहरी, रेडक्रसको टोलीले हेलिकोप्टर र अन्य साधन प्रयोग गरी डुबान प्रभावित करिब ८०० जनालाई उद्धार गरी सुरक्षित स्थान चौफेरीमा बसोबास गराएको छ । 

केहि डुबान प्रभावित घरपरिवार आफन्तका सुरक्षितरुपमा बस्दै आएको जनाइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी प्रभावितको सम्पत्ति क्षतिको विवरण सङ्कलनको कामलाई पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव