प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो ।
२०८२, २७ चैत्र शुक्रबार
डोटी - DT

डोटीमा अबैध मदिरा विक्रि हुदै

२०७३, १३ श्रावण बिहीबार ०७:०६

प्रकाश बम, साउन १३, डोटी । डोटीमा इजाजत पत्र बिना मदिरा बिक्रि वितरण गर्ने गरेको पाईएको छ । अधिकांश गाउँ बिकास समितिहरुमा तथा केहि नगरपालिका समेत व्यापारीहरुले इजाजत पत्र नलिई मदिरा विक्रि विरण गर्ने हो ।

अहिले पनि २५ गाविसमा मात्रै व्यापारीहरुले मदिरा कारोवारको ईजाजत लिएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रुद्रप्रसाद भट्टले जानकारी दिए ।

 इजाजत पत्र नभएका गाबिसहरुमा मदिराको कारोवार गर्नेको संख्या दिनहुँ बढ्दै जाँदा समेत सम्बन्धित निकाय मौन रहेको इजाजत पत्र लिई व्यापार गरीरहेका ब्यापारीहरुको गुनासो रहेको छ ।

डोटीमा अहिले सम्म सबै भन्दा बढी घटनाहरु मदिराकै कारण हुने गरेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताए ।

डोटीमा अहिलेसम्म ७१ वटा मदिरा इजाजतपत्र वितरण गरेको र तीन सय २४ ओटा इजाजत पत्र नवीकरण भएको  कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख भट्टले बताए ।

त्यस्तै अबैध मदिराको कारोवारमा समेत बृद्धि भएको पाईएको छ । डोटीको क् २ का अधिकांस गाउ विकास समितिमा घरेलु मदिराले प्रश्रय पाएको श्रोतले भनाई रहेको छ ।  बासुदेवि,तिखात्तर,गगुडा,सातफरी,कानाचौर लगाएतका गाबिसमा अबैध मदिराको कारोवार फस्ष्टाएको स्थानियहरुले बताएका छन् । अबैध मदिराका कारण दिनहु झै झगडा हुने गरेको समेत खबर प्राप्त भएको छ । त्यति मात्र नभएर गुणस्तरहिन मदिरा ठेउका नामक मदिरा छिमेकि जिल्ला अछामबाट बासुदेवि, तिखात्तर सिमचौर लगाएतका गाबिसमा भित्रिने गरेको श्रोतले बताएको छ । अबैध मदिराको कारोवारले दिनहु प्रसय पाईरहदा सम्बन्धित निकाय मौन बसेको स्थानियले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने