साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक"/>
2026-09-19 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई चुनौति : राष्ट्रिय आविष्कार केन्द्रलाई ३ करोडको सम्पत्ति दिने महाविरको घोषणा

साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक्तिगत  ३ करोड भन्दा बढी मुल्यपर्ने सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनाको लागि दिने घोषणा गरेका हुन ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले आविस्कार केन्द्र स्थापनाका लागि चासो नदिएको भन्दै पोखरामा रहेको आफ्नो नामको २८ रोपनी जग्गा आविस्कार केन्द्रको लागि दिने घोषणा हुन् ।

पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो २८ रोपनी जग्गा अहिलेको बजार मूल्य अनुसार तीन करोड पर्ने उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गर्दै भनेका छन् ‘यो घोषणा नयाँ होइन, यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित अर्थ सचिब, सहसचिब अनी दुई प्रधानमन्त्री र उहाँहरुका सल्लाहकारलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो । तर, उहाँहरुले जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ भनेको भन्नुभएको थियो ।’

उनले दान दिने केषणा गरेको जग्गा हाल अमेरिकामा बस्ने पर्वतका पदम पुनसँग मिलेर २० वर्षअघि किनेको र केहि महिनाअघि मात्रै आफ्नो स्वामित्वमा आएको बताएका छन् । उनले केन्द्र बनाउन पैसाको चरम अभाव खण्डमा त्यो जग्गा बेच्ने नभए अनुसन्धानको लागी केहि भौतिक संरचना बनाउने बताएका छन् । उनले केन्द्र निर्माणका लागि सबैसँग सहयोगको अपील समेत गरेका छन् । उनी रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका व्यक्ति हुन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा