साउन, काठमाडौं ।  नवलपरासी रकुवा–२ अलिटारका ३१ वर्षीय शेरबहादुर बिकको मलेशियामा मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेशिया पुगेका बिक शनिबार राती ३ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं ।  नवलपरासी रकुवा–२ अलिटारका ३१ वर्षीय शेरबहादुर बिकको मलेशियामा मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेशिया पुगेका बिक शनिबार राती ३ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । 
2026-11-05 06:43 PM
काठमाडौँ - KTM

मलेसियामा ड्युटि सकेर सुतेका नवलपरासीका एक पुरुष मृत भेटिए

साउन, नवलपरासी ।  नवलपरासी रकुवा–२ अलिटारका ३१ वर्षीय शेरबहादुर बिकको मलेशियामा मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेशिया पुगेका बिक शनिबार राती ३ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । 
६ बर्ष अघि मलेसिया पुगेका बिक दिउँसोको आफ्नो ड्युटि सकेर खाना खाएर सुतेका थिए ।  उनी सदिक्षा ओभरसिज काठमाण्डौ मार्फत मलेशियाको युनिक फर्निचर दाङतिङ्गमा कामदारका रुपमा कार्यरत थिए ।  बिकका श्रीमती  र २ छोराछोरी छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न