२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जिप दुर्घटना : मृतकको परिचय खुल्यो (नामावली सहित)

२०७७, ९ मंसिर मंगलवार ०९:५४

मंसिर ९, बैतडी | मंगलबार दिउँसो बैतडीको दशरथ चन्द नगरपालिका १० बुट्टामा भएको जिप दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ |

दुर्घटनामापरि ज्यान गुमाउनेमा जिल्लाको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द,सोहि नगरपालिका २ देहिमाडौंका कृष्ण लावड,सुनर्या गाउँपालिका-४ की कलावती चन्द,पाटन नगरपालिका-५ की पार्वतीदेवी चन्द  र सोहि नगरपालिका ५का भगिरथ पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ | 

मंगलबार दिउँसो भारतको झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना भएको हो | दुर्घटनामा घाइते अन्य ६ जनालाइ उपचारकालागी जिल्ला अस्पताल लागिएको छ |

जिप सडकबाट करिब एक सय मिटर तल खसेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ