२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

परिवारले बुझे भागरथीको शव

२०७७, ७ फाल्गुन शुक्रबार ०९:१६

फागुन ७, काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगाड केदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको शव परिवाले बुझेका छन् । भागरथीको हत्यारा पत्ता नलागुन्जेल शव नबुझ्ने बताएका परिवारले शुक्रबार भएको छलफलपछि जिल्ला अस्पताल बैतडीमा रहेको शव बुझेका हुन् ।

जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा स्थनीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको थियो । बुधबार प्रहरीले उनलाई जिल्ला अदालत बैतडीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीको दाबि छ । 

उनको पोष्टआर्टम माग २४ मा भएपनि शव भने जिल्ला अस्पताल बैतडीमा राखिएको थियो । गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउमा मृत फेला परेकी थिइन् । 

उनको टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भेटिएको थियो । दिनेशले दिएको बयान अनुसार भागरथी आईपुगेपछि सडक भन्दा तलतर्फ धकेली हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ