२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० लाख डोज कोरोना बिरुद्धको खोप आज नेपाल आइपुग्ने

२०७७, ९ फाल्गुन आईतवार ०६:२७

फागुन ९, काठमाडौँ । आइतबार सरकारले खरिद गरेको कोरोना भाइरस बिरुद्धको खोप नेपाल आइपुग्ने भएको छ । भारतको सेरम इन्ष्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्डको १० लाख डोज खोप नेपाल आउने भएको हो ।

एयर ईन्डिया दिल्ली-काठमाडौँको उडान मार्फत दिउँसो १:३० बजे प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले कोभिसिल्ड खोपको २० लाख डोज खरीदको लागी ५ गते भारतसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार पहिलो चरणमा दशलाख डोज कोभिशिल्ड खोप नेपाल ल्याइने भएको हो । खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने छ । मन्त्रलयका अनुसार उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरि फागुन २३ गते देखि संचालनहुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोपकेन्द्रहरुमा वितरण गरिनेछ । 

बाँकी १० लाख डोज खोप कम्पनीसँगको सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाडै प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ