साउन २५, ताप्लेजुङ । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । 

स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, ताप्लेजुङ । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । 

स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुंगमा बेपत्ता विद्यार्थी मृत फेला

२०७३, २५ श्रावण मंगलवार १३:३७

साउन २५, ताप्लेजुङ । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । 

स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला तर्दै गर्दा बगेकी थिइन् । 

बेपत्ता अनिताको शव दिउँसो २ बजे बगेको स्थानदेखि करिब दुईसय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ