२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत २४ घण्टामा सबैभन्दा बढी संक्रमित ३० देखि ३९ बर्षका (विवरण सहित)

२०७८, २० बैशाख सोमबार १३:००

वैशाख २०, काठमाडौँ | गत २४ घण्टामा कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी संक्रमित उमेर समुह ३० देखि ३९ बर्षका रहेका छन् । सोमबार (आज) अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । जस मध्ये २ लाख ८६ हजार १५ जना निको भईसकेका छन् ।

आज कुन उमेर समुहका कति संक्रमित ? 

० देखि ९ बर्षसम्मका: १५६ जना संक्रमित

१० देखि १९ बर्षसम्मका: ४३९ जना संक्रमित 

२० देखि २९ बर्षसम्मका: १६८८ जना संक्रमित 

३० देखि ३९ बर्षसम्मका: १८७१ जना संक्रमित

४० देखि ४९ बर्षसम्मका: १३६९ जना संक्रमित 

५० देखि ५९ बर्षसम्मका: ९८८ जना संक्रमित 

६० देखि ६९ बर्षसम्मका: ५२२ जना संक्रमित 

७० देखि ७९ बर्षसम्मका: २२० जना संक्रमित

८० देखि ८९ बर्षसम्मका: ७९ जना संक्रमित

९० देखि १०० बर्षसम्मका: ९ जना संक्रमित

अज्ञात: ४७ जना 


पछिल्लो  २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोना संक्रमित  भेटिएका छन् । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ