२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

२०७८, १६ श्रावण शनिबार १०:४१

साउन १६, बेइजिङ (रासस/सिन्ह्वा) । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।  

 देश सङ्क्रमितको संख्या कूल मृत्यु

  संयुक्त राज्य अमेरिका तीन करोड ४९ लाख ४६ हजार १९८ छ लाख १३ हजार १५

भारत तीन करोड १६ लाख १३ हजार ९९३ चार लाख २३ हजार ८१०

ब्राजिल एक करोड ९८ लाख ८० हजार २७३ पाँच लाख ५५ हजार ४६०

फ्रान्स ६१ लाख ६६ हजार ६९० एक लाख १२ हजार ११

रुस ६१ लाख ६१ हजार ९८५ एक लाख ५५ हजार १८० 

बेलायत ५८ लाख ५७ हजार ६३९ एक लाख २९ हजार ८७७

टर्की ५७ लाख ०४ हजार ७१३ ५१ हजार २५३

अर्जेन्टिना ४९ लाख १९ हजार ४०८ एक लाख पाँच हजार ५८६

कोलोम्बिया ४७ लाख ७६ हजार २९१ एक लाख २० हजार ४३२

स्पेन ४४ लाख ४७ हजार ४४ ८१ हजार ४८६

इटाली ४३ लाख ४३ हजार ५१९ एक लाख २८ हजार ४७

इरान ३८ लाख ५१ हजार १६२ ९० हजार ३४४

जर्मनी ३७ लाख ७४ हजार ९१८ ९१ हजार ६६३

इन्डोनेसिया ३३ लाख ७२ हजार ३७४ ९२ हजार ३११

पोल्याण्ड २८ लाख ८२ हजार ७८६ ७५ हजार २५९

मेक्सिको २८ लाख २९ हजार ४४३ दुई लाख ४० हजार ४५६

दक्षिण अफ्रिका २४ लाख ३५ हजार ३६ ७१ हजार ६७९

युक्रेन २३ लाख ३१ हजार ९५० ५५ हजार ५२१

पेरु २१ लाख आठ हजार ५९५ एक लाख ९६ हजार २१४

नेदरल्याण्ड १८ लाख ९२ हजार २८१ १८ हजार १०८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ