भदौ १, भीमदत्तनगर । कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले मङ्गलबार चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ च गाउँका १५ वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, भीमदत्तनगर । कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले मङ्गलबार चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ च गाउँका १५ वर्ष"/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा डुबेर तीन जनाको मृत्यु

भदौ १, भीमदत्तनगर । कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले मङ्गलबार चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ च गाउँका १५ वर्षीय सुनिल तामाङको मृत्यु भएको बताए । 

उनका अनुसार बेलौरी नगरपालिका–२ दिनापुरका ५५ वर्षीय जयलाल चौधरीको पनि स्थानीय नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय शारदा इँटाभट्टाभित्र रहेका नालीमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी बेलौरी नगरपालिका–६ मोतिपुरका ६० वर्षीय सुक्लाल डगौराको पनि खोलामा डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता कार्कीले बताए । मादक पदार्थ सेवन गरेका डगौरा खाल्डोमा लडेपछि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले तीनै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई