Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पुगे गोदावरीमा एमाले अध्यक्ष ओली

२०७८, १३ आश्विन बुधबार १०:३२

असोज १३,  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी पुगेका छन्। पार्टीको पहिलो विधान महाधिवेशन स्थल अवलोकन गर्न ओलीले बुधवार गोदावरी पुगेका हुन्।

यही असोज १५ देखि १७ सम्म एमाले विधान महाधिवेशन हुँदै छन्। एमालेको पहिलो विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। यो विधान महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने पक्का भइसकेको छ।

महाधिवेशनका सहभागीहरूलाई सम्मेलन केन्द्रसम्म पुर्‍याउन गाडी व्यवस्था गरिएको छ। उनीहरूलाई सातदोबाटो बाटै एमालेले व्यवस्था गरेका गाडीले गोदावरी लैजाने छन्। सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जना मात्रै अट्ने क्षमता छ। यस्तोमा बाँकी सहभागीलाई बाहिर बस्ने व्यवस्था गरिएको छ। 

सबै सहभागीको सहजताका लागि हल बाहिर ठूला डिजिटल स्क्रिन राखिँदै छ। ती डिस्प्लेको अगाडि दुई तर्फ एक/एक हजार सहभागीलाई राखिने व्यवस्था गरिएको छ। विधान महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन्। विधान महाधिवेशनमा सहभागीलाई खाने व्यवस्था केन्द्रले गर्नेछ भने बस्ने व्यवस्था प्रदेश कमिटीले गर्ने भएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै