प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाका हवल्दारले आफैलाई गोली हाने

२०७३, २ भाद्र बिहीबार १२:२६

प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै फेरी आज अर्को घटनाको रहस्य बाहिर आएको छ । 

नेपाली सेनाका एक जना हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेको खबर बाहिर आए पनि नाम भने सेनाले अझै खोलेको छैन् । 

पृतना हाताभित्रै हबल्दार दर्जामा कार्यरत सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेको सैनिक प्रबक्ता तारा बहादुर कार्कीले जानकारी दिनुभयो । तर उनको नाम भने अहिल्यै भन्न नसकिने कार्किले बताए  । 

घटना भएर पनि  पोष्टमार्टम भैसकेको र यसबारेमा अनुसन्धान गर्न टोली पनि परिचालन समेत भईसकेको प्रबक्ता कार्कीले भनाई छ । तर, घटनाको सम्पूर्ण छानविन नभई यथार्थ बिबरण सबै भन्न नसकिने उहाले बताउनुभयो । 

यसबिषयमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टको नेतृत्वमा पनि टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै