भदौ २, महोत्तरी । महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ । 

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो । 

उपचारका लागि ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, महोत्तरी । महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ । 

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो । 

उपचारका लागि ज"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पको टोकाइबाट दुईको मृत्यु

२०७३, २ भाद्र बिहीबार १३:२९

भदौ २, महोत्तरी । महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ । 

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो । 

उपचारका लागि जलेश्वर अस्पताल ल्याइएका मण्डललाई डा. डिपी साहसहितको टोलीले बचाउन निकै प्रयत्न गरे पनि विष पूरै शरिरमा फैलिसकेकाले बचाउन सकिएन् । 

त्यस्तै घरमै सुतिरहेका अवस्थामा महोत्तरी धमौरा गाविस वडा नं १ अध्ययनपुरकी २२ वर्षीय महबुदा खातुनको गएराति सर्पले डस्दा मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा खातुनको बाटोमै मृत्यु भएको स्थानीय रोशन साहले जानकारी दिनुभयो । 

महोत्तरी लगायत तराई क्षेत्रमा बढ्दै गएको गर्मीसँगै विषालु सर्पको बिगबिगी बढेको छ । जलेश्वर अस्पतालमा दैनिक दुईदेखि तीन जना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध