भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागु औषधसहित नागढुङ्गाबाट एक युबक पक्राउ

३ भाद्र २०७३, शुक्रबार १२:३५

भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ । 

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्वरका १९ वर्षीय फिडल पौडेललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

चन्द्रागिरि नगरपालिका–१४ सतुङ्गल बस्दै आएका सल्यान, खलङ्गा–८ का ४६ वर्षीय जितबहादुर सन्जवाल क्षेत्रीको आज आफू बस्ने घरको दोस्रो तलाबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै