महेन्द्र केसी/भदौ ३, पर्वत । पर्वतको माझफाँट र टकलाक गाविसमा झुण्डिएर दुई जनाले आत्मा हत्या गरेका छन् । 

उपल्लोफाँटमा प्रेम सिंह नेपालीको घरमा डेरागरी बस्ने ३५ को दुर्गे विक र टकलाक ३ ढुगेंखर्कका भिम बहादुर  वि.कको १५ बर्षीय छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/भदौ ३, पर्वत । पर्वतको माझफाँट र टकलाक गाविसमा झुण्डिएर दुई जनाले आत्मा हत्या गरेका छन् । 

उपल्लोफाँटमा प्रेम सिंह नेपालीको घरमा डेरागरी बस्ने ३५ को दुर्गे विक र टकलाक ३ ढुगेंखर्कका भिम बहादुर  वि.कको १५ बर्षीय छो"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतमा दुई जनाले गरे झुण्डिएर आत्माहत्या

२०७३, ३ भाद्र शुक्रबार १३:१६

भदौ ३, पर्वत । पर्वतको माझफाँट र टकलाक गाविसमा झुण्डिएर दुई जनाले आत्मा हत्या गरेका छन् । 

उपल्लोफाँटमा प्रेम सिंह नेपालीको घरमा डेरागरी बस्ने ३५ को दुर्गे विक र टकलाक ३ ढुगेंखर्कका भिम बहादुर  वि.कको १५ बर्षीय छोरी विपना वि.कले आफ्नै घरको माथिल्लो तलमा झुण्डिएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्गे विकले विजुलीको तारको पासो लगाई आत्माहत्या गरेको र विपनाले नाम्लाको पासो लगाई आत्माहत्या गरेको प्रहरीले जनाएको छ । दुवैले आत्महत्या गर्नुको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध