गणेश शिर्पाली/भदौ ५, रुकुम । आर्थीक अभावमा समयमै उपचार नपाउँदा रुकुममा एक गर्भवति महिलाको ज्यान गएको छ ।

आर्थीक अभावका कारण समयमा उपचार नपाएर सिम्ली ९ हाँसिवाङकी ४१ वर्षिया पवि ओलीको आज विहान मृत्यू भएको हो । 

पारिवारिक श्रोतल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/भदौ ५, रुकुम । आर्थीक अभावमा समयमै उपचार नपाउँदा रुकुममा एक गर्भवति महिलाको ज्यान गएको छ ।

आर्थीक अभावका कारण समयमा उपचार नपाएर सिम्ली ९ हाँसिवाङकी ४१ वर्षिया पवि ओलीको आज विहान मृत्यू भएको हो । 

पारिवारिक श्रोतल"/>

2026-09-18 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचार अभावमा सिम्लीमा गर्भवतिको मृत्यु

गणेश शिर्पाली/भदौ ५, रुकुम । आर्थीक अभावमा समयमै उपचार नपाउँदा रुकुममा एक गर्भवति महिलाको ज्यान गएको छ ।

आर्थीक अभावका कारण समयमा उपचार नपाएर सिम्ली ९ हाँसिवाङकी ४१ वर्षिया पवि ओलीको आज विहान मृत्यू भएको हो । 

पारिवारिक श्रोतले दिएको जानकारी अनुसार ओलीलाई तोकिएको दिनभन्दा झण्डै १ महिना अगाडीनै हिजो अपरान्ह ४ बजेदेखी ब्यथा सुरु  भएको थियो । 

सुत्केरी व्यथा लागेको झण्डै ११ घण्टापछि जिल्ला अस्पताल ल्याउँदै गर्दा ओलीको बिहान ३ बजे छिवाङ ७ लोरिवाङमा मृत्यु भएको हो । 

ओलीका यसअघिनै ५ छोरी र १ छोरा रहेका छन् । आर्थीक अभाव र चेतनाको अभावमा व्यथा लाग्ने वित्तिकै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा ओलीको मृत्यु भएको हो । ओली परिवारको आर्थीक अवस्था निकै कमजोर रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई