भदौ ६, रौतहट । रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर पल्टिँदा ट्रा्याक्टर चालक गरुडा नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, रौतहट । रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर पल्टिँदा ट्रा्याक्टर चालक गरुडा नगरपाल"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

२०७३, ६ भाद्र सोमबार ०७:२०

भदौ ६, रौतहट । रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर पल्टिँदा ट्रा्याक्टर चालक गरुडा नगरपालिका–११ का अब्दुल मिया, सोही ठाउँ घर भएका कामदार शेख जलाउदिनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

सोही ट्र्याक्टरमा सवार ३३ वर्षीय दीपेन्द्र राम घाइते भएका छन् । उनको गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै