२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा

११ पुष २०७८, आईतवार ०७:४७

पुस ११, काठमाडौँ | बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।  पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका हुन् । 

जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३  बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ घटना घटेका थिए । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२२ समावेश गर्नका लागि सङ्कलित तथ्याङ्क अनुसार यो वर्ष ६० वटा मानव अधिकारसम्बन्धी घटना घटेको र तीमध्ये २३ महिला बलात्कार तथा यौन हिंसामा परेको इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले बताउनुभयो । उहाँका अनुसार घरेलु हिंसामासमेत २५ घटना भएको र तीमध्ये अधिकांश महिला रहेका छन् । उहाँले मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म लेखन गरेका ६० वटा मानव अधिकारसम्बन्धी घटनामाथि छलफल गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक