भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी

८ भाद्र २०७३, बुधबार ०६:५१

भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढाइएको छ भने रथयात्राको दिन अप्रिय रुपमा कुने घटना नहोस भन्नको लागी स्थानिय प्रहरी सगँ सहकार्य गरेर सुरक्षा व्यावस्था कडा बनाइएको रथयात्रा आयोजक समितिका सदस्य चम्पालाल राठिले जानकारी दिनु भयो ।

त्यसका लागी नेपाल प्रहरी , सष्शत्र प्रहरीले सादा पोषाक मा विशेष टोलि खटाउने तयारी गरेको छ ।

 यस वर्षको रथयात्रालाई भव्य बनाउनका लागी हेलिकप्टर बाट पुष्प वृष्ठी साथै रथलाई विशेषरुपमा सिघारीने भएको छ । रथयात्रालाई पर्सि अपरान्ह ३ वजे विशेष रुपमा धार्र्मिक विधि अनुसार पुजा गरेर अपरान्ह ४ वजे देखी रथयात्रा प्रारम्भ हुने आयोजक समितिका सदस्य पवन सुडानाले जानकारी दिनुभयो । 

यस रथयात्रामा सहभागि हुनको लागी नेपालका साथै भारतिय वजारमा पनि उल्लेखिय रुपमा दर्शनार्थी को उपस्थिति रहने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु