भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/>

2026-09-10 01:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

महमाईमा क्षेत्रिय स्तरको खेलमैदान बनाइदै

भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलमैदानको निर्माण कार्य तिव्र गतिमा अघि बढाइएको छ । 

इलाभेन साइड बन्न सक्ने संभावना रहेको खेलमैदान अतिक्रमण बढदै गएपछि मैदान संरक्षणका लागी  महमाई एकता युवा समहुले पहल थालेको समुहका सचिव गणेश गिरीले बताउनुभयो । हाल ५० रोपनीमा फैलिएको खेलमैदानलाई अझ ठुलो पार्न मैदान छेउछाउका जग्गाधनीसँगको सहकार्यमा ६० रोपनीको बनाउने समुहको योजना छ । 

भरखरैमात्र करिव २७ हजार रुपैयाको लागतमा फलामे गोलपोष्ट समेत निर्माण सम्पन्न गरिसकिएको छ ।

  खेलमैदानको छेउमा युवा समुहको लागी भवन बनाइदिने मनोनित साँसद एवम आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष नगेन्द्र कुमालले प्रतिवद्धता समेत जाहेर गरिसक्नु भएको छ । खेलमैदानलाई ११ साइड बनाउनका लागी करिव २ लाख रुपैयाको आर्थिक श्रोत समेत जुटिसकेको महमाई एकता युवा साँस्कृतिक समुहका अध्यक्ष खड्ग सुन्दर योङहाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो