२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभामा चारदलीय संयन्त्र गठन

२ माघ २०७८, आईतवार ०५:५६

माघ २, खाँदबारी | चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

यसका लागि  कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहनुभएका कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान