भदौ ९, पर्वत | जिल्ला प्र्र्रहरी कार्यालय पर्वतले ४० केजी भैसीको मासु कुश्मा ल्याउँदै गरेको अबस्थमा फेला पारी नष्ट गरेको छ ।

कुश्मामा रहेको मेहन्दी मासु पसलले नयाँपुल देखि कुश्मा बजार ल्याउँदै गर्दा पक्राउ गरी न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, पर्वत | जिल्ला प्र्र्रहरी कार्यालय पर्वतले ४० केजी भैसीको मासु कुश्मा ल्याउँदै गरेको अबस्थमा फेला पारी नष्ट गरेको छ ।

कुश्मामा रहेको मेहन्दी मासु पसलले नयाँपुल देखि कुश्मा बजार ल्याउँदै गर्दा पक्राउ गरी न"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चालिस केजीे मासु नष्ट

२०७३, ९ भाद्र बिहीबार १५:१६

भदौ ९, पर्वत | जिल्ला प्र्र्रहरी कार्यालय पर्वतले ४० केजी भैसीको मासु कुश्मा ल्याउँदै गरेको अबस्थमा फेला पारी नष्ट गरेको छ ।

कुश्मामा रहेको मेहन्दी मासु पसलले नयाँपुल देखि कुश्मा बजार ल्याउँदै गर्दा पक्राउ गरी नष्ट गरिएको जिप्रका प्रमुख प्रनाउ गंगा पन्तले जानकारी दिएकी छिन । मासु ल्याउने व्यापारीलाई पहिलो पटक भएका कारण छोडिएको र अर्को पटक पनि दोहोर्याएमा कारवाही हुने उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार