१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको तुप्चेमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

१० चैत्र २०७२, बुधबार १३:०७

चैत १०, नुवाकोट । नुवाकोेट
तुप्चेको, तुप्चे भैरब सामुदायिक वनमा मंगलबार साँझदेखि लागेको डढेलोले १६० हेक्टर बन नष्ट भएकोे छ

हिजो साँझ करिव ५ बजेबाट अकस्मात सुरु भएको आगो तुप्चे ६ र ९ को जंगल नजिकैको बिद्यालयसम्म
आएपछि राति दश बजेसम्म अग्नी रेखा कोरी स्थानीयहरुले बिद्यालय भने जोगाएका थिए । गएराती देखी लागेको
आगोले एक तर्फको जंगल पूरै सखाप भएर अर्कोतर्फबाट सुरु भएको स्थानियले बताएका छन् ।

jungle

अहिलेसम्म नियन्त्रणमा आउन नसकेको आगलागीका कारण साल, सल्ला,
उत्तिस, चिलाउने लगायतका जातका बहुमूल्य रुखबिरुवा तथा पशुपंक्षीका बासस्थान जलेर नस्ट भएको छ

तुप्चेको राजकुलोबाट सुरु भएको आगो माथिबाट निभाउने सम्भावना नरहेको र ठूलो क्षेत्रफलमा
फैलिएको कारण रातीसम्म बस्ती र बिद्यालय जोगाउने प्रयास मात्र गरेको स्थानिय टेक बहादुर खातीले
बताउनुभयो ।

सदरमुकामदेखि आठ किलोमिटर टाढा रहेको यहाँ बर्षेनी आगलागि हुने गरे पनि आगो लगाउनेको
पहिचान गरी कारबाही भने हुन सकेको स्थानिय बैकुण्ठराज रिजालले बताउनुभयो ।

– संयोग नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो