रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

घरजग्गा करको विवाद समाधान गर्न सुझाव समिति गठन

१० भाद्र २०७३, शुक्रबार ०५:५७

रोशन पोखरेल/भदौ १०, विराटनगर । विराटनगरमामा उत्पन्न घरजग्गा करको विवाद समाधान गर्न उपमहानगरको पहलमा परिमार्जन सुझाव समिति गठन भएको छ । 

समितिको संयोजकामा अर्थशास्त्री डा. भेषप्रसाद धमला चयन हुनुभएको छ । सात दिनभित्र सुझाव र परामर्श दिने गरी गठन भएको समितिमा दश राजनीतिक दलका प्रतिनिधि, टोल संगठनका प्रतिनिधि, कानुन व्यवसायी पनि रहेका छन् ।

 पन्ध्र सदस्यीय समितिले अहिले सर्वसाधारणलाई समस्या हुने गरी बढेको करबाट उत्पन्न समस्या तथा सरकारले तोकेको करको थ्रेसहोल्डको विषयमा पनि राय सल्लाह लिएर सरकारलाई समेत सात दिनभित्र सुझाव दिने उपमहानगरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो ।   

नेपाली काँग्रेस विराटनगरका सभापति भीम पराजुलीले सात दिनसम्म कर नतिर्न नगरवासीलाई आह्वान गरिएको बताउँदे भन्नुभयो, ‘तत्काललाई आन्दोलन स्थगन गरिएको हो । फिर्ता भएको होइन ।’ 

एमाले नगर इञ्चार्ज सागर थापा र माओवादी केन्द्र अध्यक्ष नमिता न्यौपानेले आफूहरु सर्वसाधारणकै पक्षमा रहेको बताउँदै यो कदमले समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव