२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बालअधिकार तालिम सम्पन्न

२९ भाद्र २०७२, मंगलवार ११:५५

हेमनाथ खतिवडा । भदौ २९, रसुवा । बालअधिकार क्षेत्रमा क्रियाशिल
सिविस नेपालको आयोजना तथा युनिसेफको सहयोगमा आयोजित बालक्लव सदस्यहरूका लागि जीवन उपयोगि सीप तथा दौतरी
शिक्षा सम्बन्धि ३ दिने प्रशिक्षण भदौ २९ गते कालिकास्थानमा सम्पन्न भयो ।

bal adhikar rasuwa

जिल्ला बालकल्याण समितिको समन्वयमा भएको कार्यक्रमा शिबिसका प्रशिक्षक
यावदकुमारी बस्नेत , ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा पत्रकार हेमनाथ खतिवडा र विष्णु लामिछानेले
तीन दिनसम्म बालअधिकार, संचार , विपदमा बाल संरक्षण बाल श्रम, भुकम्प पछिको बालबालिकाहरुको अवस्था र
जोखिम न्युकिरण बारे सहजिकरण गरेका थिए । रसुवा जिल्लाका धैबुङ्ग, भोर्ले, राम्चे , धुन्चे र हाकु
गाविसका १२ जना बालबालिकाहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला