२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा बृहत सभा तथा विजय उत्सव

२०७२, ४ आश्विन सोमबार १२:०७

rasuwama bijaya utsab news1

हेमनाथ खतिवडा/असोज ४, रसुवा । संबिधानसभाबाट संघीय लोकतान्त्रिक
गणतन्त्र नेपालको नयाँ संबिधानको घोषणा भएको अवसरमा रसुवा जिल्ला सदरमुकाम धुन्चेमा उत्साह र उमंगका साथ
बृहत सभा गरी उत्सव मनाईएको छ ।

जिल्ला स्तरीय शान्ति समितिको
आयोजनामा भएको कार्यक्रममा जिल्लाका रानीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी,
जिल्लाका मानवअधिकारकर्मीहरू, नागरिक समाज, पत्रकार , सामाजिक संघ संस्थाहरूको सहभागीतामा धुन्चेमा भएको
कार्यक्रममाका प्रमुख अतिथि सभासद जर्नादन ढकालले दास्रो संबिधान सभाले सुम्पेको जनताको जिम्मेवारी
जनभावना समेटदै पुरा भएको र नयाँ संबिधानले मुलुकमा स्थायी शान्ति कायम भई देशले आर्थिक उन्नती गरी
अग्रगती लिने बताए ।

rasuwama bijaya utsab news

सभासद छोवाङतेन्जिन तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेपाली
काँगे्रसका जनकजीवन उपाध्याय, नेकपा एमालेका कर्णेल लामा , एनेकपा माओवादी ईन्द्र गौतम अन्तरपार्टी
महिला सञ्जालका देवकी रैलाले आफ्नो धारणा राखेका थिए ।

rasuwama bijaya utsab news2

शान्ति समितिका संयोजक
लामाकार्पु तामाङ अध्यक्षतामा भएको कार्यक्रममा प।म्परागत भेषभुषा र झाँकी प्रस्तुत भएको थियो । जिवय
उत्सव तथा ¥यालीमा जिल्लाका बिभिन्न गाविसबाट सहभागीता कार्यक्रममा बालबालिकाहरुले रोचक साँस्कृतिक
कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से