2026-07-25 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लाख म्यादी प्रहरीको भर्ना खुल्दै: कति हुन्छ तलब ? कहाँ दिने आवेदन ?

फागुन ३०, काठमाडौँ । स्थानिय तहको निर्वाचन आउन २ महिना मात्र बाँकी रहंदा १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । 

सरकारले स्थानिय तहको निर्वाचन आगामी वैशाख ३० गतेको तोकेको छ । उक्त निर्वाचनको प्रयोजनमा ४० दिनको लागि म्यादी प्रहरी भर्ना लिईदैछ । यसको लागि अबको एकासाता भीत्रै दरखास्त आह्वान गर्ने तयारी छ । चैत २८ गतेदेखि नियुक्ति लिएर खटिने म्यादी प्रहरीले प्रहरी जवान सरह तलव र रासन बापत थप ७ हजार पाउँछन् । यस अनुसार ४० दिन खटिदा म्यादी प्रहरीले ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । 

म्यादी प्रहरीले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । कार्यविधि अनुसार दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग समेत म्यादी प्रहरीलाई उपलब्ध गराउनेछ । 

म्यादी प्रहरीको लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक