२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आवासीय आधारभतू तालिम सम्पन्न

२८ आश्विन २०७२, बिहीबार ०७:००

असोज २८, रसवा ।
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रले रसवाका १८ गाउँ विकास  समितिमा आवासीय आधारभूत तालिम
सम्पन्न गरेको छ ।
गाउँमा भएका सामान्य विवाद मिलाउने, सर्वसाधारण नागरिकमा न्यायको पहँच स्थापित
गर्ने  उद्देश्यले तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक उज्ज्वल आचार्यले जानकारी दिनभयो ।

तालिमपछि प्रत्येक गाउँ विकास समितिमा मेलमिलाप केन्द्रगठन  गरी समाजमा
पर्ने समस्यालाई गाउँमा नै मिलाउन संस्थाले मेलमिलाप कार्यक्रम सञ्चालन गरेको हो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध नाराको साथ सञ्चालन गरिएको तालिम १० वटा गाउँ
विकास समितिमा सम्पन्न भइसकेको छ । बाँकी अन्य गाविसहरुमा दसैँपछि तालिम सञ्चालन गरिने संयोजक आचार्यले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन