९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आवासीय आधारभतू तालिम सम्पन्न

२८ आश्विन २०७२, बिहीबार ०७:००

असोज २८, रसवा ।
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रले रसवाका १८ गाउँ विकास  समितिमा आवासीय आधारभूत तालिम
सम्पन्न गरेको छ ।
गाउँमा भएका सामान्य विवाद मिलाउने, सर्वसाधारण नागरिकमा न्यायको पहँच स्थापित
गर्ने  उद्देश्यले तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक उज्ज्वल आचार्यले जानकारी दिनभयो ।

तालिमपछि प्रत्येक गाउँ विकास समितिमा मेलमिलाप केन्द्रगठन  गरी समाजमा
पर्ने समस्यालाई गाउँमा नै मिलाउन संस्थाले मेलमिलाप कार्यक्रम सञ्चालन गरेको हो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध नाराको साथ सञ्चालन गरिएको तालिम १० वटा गाउँ
विकास समितिमा सम्पन्न भइसकेको छ । बाँकी अन्य गाविसहरुमा दसैँपछि तालिम सञ्चालन गरिने संयोजक आचार्यले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छ, आज विदेशी मुद्राको विनिमय दर ! कास्की जिल्ला अदालतमा आज पनि रवि लगायतसँग बयान जारी आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन