प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्"/>

2026-07-04 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुखले किचेर रामेछापमा एक जनाको मृत्यु

प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ । 

मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

दमाई बारीको कान्लामा रुख काट्दै गर्दा रुख आफूतिर आएको देखेर ज्यान जोगाउन भाग्ने क्रममा नजिकैको सानो भीरबाट लडेर चन्द्रबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लडेका चन्द्रबहादुरलाई रुखले समेत किचेको थियो । उनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै