भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निःशुल्क एचआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविर सम्पन्न

२०७३, १४ भाद्र मंगलवार १२:४६


भदौ १४, डोल्पा । डोल्पामा निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविर सम्पन्न भएको छ ।

यहि भदौ ७ गते जिल्लाको लावन स्वास्थ्य चौकीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको डोल्पा जिल्ला शाखाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क एआइभी स्वच्छिक परामर्श तथा रक्त परिक्षण शिविरमा गर्भवति महिला र बिदेशि परिवारहरुले खुलेर एचआइभी परिक्षण गराएका छन ।

गाविसका अधिकाश महिलाहरु त्यसमा पनि श्रीमान विदेश गएका श्रीमान श्रीमती, गर्ववती र अन्य महिला तथा पुरूषहरुले खुलेर आफनो रगत परिक्षण गराएका छन । स्थानिय शिक्षक सूर्य भटराइले रगत मा एचआइभी परिक्षण शिविरमा सकारात्मक सन्देश दिन आफुले पनि रगत परिक्षण गराएको बताउदै आफुले पनि सकारात्मक सन्देश फैलाउन कोसिस गरिरहने बताए ।


नेपाल रेडक्रस सोसाइटी सामुदायिक स्वास्थ्य तथा खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना सञ्चालन गरेको र त्यसले स्थानियस्थरमा बिशेष गरि महिलाहरुलाई सचेत वनाउन बनाएकोले अहिले महिलाहरु खुलेर स्वास्थ्य परिक्षण गराएको स्थानिय शिक्षक दिलिप चापागाइले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने