सोनु कुमार सुनार । भदौ १५, शिवगढी । कुष्ठरोग रोकथाम परियोजना एल.पी.इ.पी को बारेमा अभिमुखीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोनु कुमार सुनार । भदौ १५, शिवगढी । कुष्ठरोग रोकथाम परियोजना एल.पी.इ.पी को बारेमा अभिमुखीक"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कुष्ठरोग रोकथाम बारे शिवगढीमा अभिमुखीकरण

२०७३, १५ भाद्र बुधबार ०४:०२


सोनु कुमार सुनार । भदौ १५, शिवगढी । कुष्ठरोग रोकथाम परियोजना एल.पी.इ.पी को बारेमा अभिमुखीकरण कार्यक्रम मंगलबार जिल्लाको शिवगढीमा सम्पन्न भएको छ । कार्यक्रममा गजेहडा स्वास्थ्य चौकी का सिनियर अ.हे.व. अधिकृत कमल ज्ञँवाली ले कुष्ठरोग को परिचय, लाग्ने कारण र रोकथामको उपाए लगायत एल.पी.इ.पी को बारेमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रम(एल.पी.इ.पी) अन्तरगत कुष्ठरोग लागेका घरपरिवारका सदस्य हरु , नजिक घरपरिवारका सदस्य हरु र हप्तामा २० घण्टा विरामीको उपचारमा संलग्न स्वास्थ्य कर्मिलाई कुष्ठरोग रोकथामका लागी रिफामपिसीन नामक औषधी खुवाइने अधिकृत ज्ञँवाली ले जानकारी दिनुभयो । औषधी विशेषगरी कुष्ठरोग संक्रमित व्यक्तिको वरिपरी रहेका कम्तिमा ५ घरपरिवारलाई खुवाइने लक्ष्य रहेको पनि उँहाले स्पष्ट पार्नुभयो ।

शिवगढी स्वास्थ्य चौकीको भवनमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका क्षय,कुष्ठ फाँट अधिकृत मोहम्मद इरफान र पटना स्वास्थ्य चौकी इन्चार्ज कृष्ण प्रसाद घिमिरे ले पनि थप सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणमा स्वास्थ्य चौकी व्यवस्थापन समिती पधादीकारी तथा सदस्य,विद्यालयका प्रतिनिधी,स्थानिय राजनितीक दलका प्रतिनिधी , समाजसेवी लगायतको सहभागीता रहेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार