प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्को गर्मीपछिको वर्षाले जगायो आशा

१५ भाद्र २०७३, बुधबार ०४:२०

प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई सातादेखिको चर्को गर्मी र धानमा लागेका रोगहरुको कारणले चिन्तित किसानहरुमा गएरातीको वर्षाले केही भएपनि बर्दियाका किसानहरुमा आशा जागेको छ ।

केहिदिन यता गर्मी बढेर पानी नपर्दा जनजीवन नै प्रभावित भएको थियो । आम नागरिकहरुलाई सामान्य दैनिकीमा पनि असहज अवस्था भएको थियो । विद्यालयका अवैज्ञानिक रुपमा निर्माण गरिएका भवन तथा टिनका टहराहरुमा बसेर अध्ययन गर्ने बालबालिकाहरु झन यसको मारमा परेका थिए । यसरी लामो सयमसम्म पानी नपर्दा धानबालीमा गबारो रोगको प्रकोप देखिएको छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाले यस रोगको नियन्त्रणको लागि आम नागरिकहरुलाई स्थानीय सञ्चारमाध्यमबाट सचेत बनाउँदै आएको छ ।

यसरी बढेको गर्मीका कारण एकातिर आम नागरिकहरुको दैनिकी नै प्रभावित बनेको थियो भने विभिन्न भाइरलजन्य रोगहरुको संक्रमण देखिएकोले बिरामीहरुको संख्यामा वृद्धि भएको थियो । लामो समयपछिको सुख्खापछि परेको पानीले केही भएपनि आशा जागेको स्थानीय कृषक ज्ञानप्रसाद ज्ञवालीले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव