भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको "/>

2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भदौ १५, नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका दाउन्नेमा मंगलवबर राती भएको सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइलमा सवार जयनारायण पौडेल र आसिम आलमको ट्रकको ठक्करबाट मृत्यु  भएको हो । पौडेल कावासोती नगरपालिका–१६ निवासी ट्रक साहु हुन भने भारतिय नागरिक आलम गाडीको मिस्त्री रहेको प्रहरीले जनाएको छ । 

पौडेलले ६५ दिन अघि किनेको ना५ख २४५ नम्बरको ट्रक दाउन्ने पहाडमा बिग्रेकाले बनाएर फर्कंदा बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४५९८ नम्बरको ट्रकले ना २५ प ४३२५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको  नवलपरासी प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई