२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई पठाइदिने’ भनेर ठगेको आरोपमा २ जना पक्राउ

२०७९, १६ बैशाख शुक्रबार ११:०२

वैशाख १६, काठमाडौँ । ‘दुबई पठाउँछौं’ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका–५ घर भई ललितपुरको ठेँचो बस्दै आएका ६० वर्षीय हरी बहादुर तामाङ र ३३ वर्षका विकास तामाङ छन् ।

मोरङको रतुवामाई नगरपालिका घर भएका २० वर्षीय विक्रम मिश्र सहित ५ जनासँग ‘युनाइटेड अरब इमिरेट्स पठाउँछौ’ भनेर ९ लाख ५० हजार लिएर उनीहरु सम्पर्क बिहिन भएका थिए । आरोपी विकास तामाङलाई चुच्चेपाटीबाट र हरि बहादुरलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण प्रसाद कोइरालाले बताए ।

आरोपीहरुले दुबईको प्रतिष्ठित कम्पनी अलसायामा सेल्सम्यानको काम लगाइदिने र मासिक ३ हजार दिराम तलव हुने आश्वासन दिएर प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ असुलेका थिए ।  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह