भदौ १६, पर्वत । भाद्र कृष्ण अमावस्या अर्थात कुशे औसीका दिन हिन्दु धर्मालम्वीहरुले देवकार्य तथा पितृकार्यमा पवित्र मानि प्रयोग गरिने कुश घरघरमा भित्राउने प्रचलन छ । यस्तै आजका दिन आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन खुवाइ मुख हेर्ने र सम्मान गरि पिता सम्मान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत । भाद्र कृष्ण अमावस्या अर्थात कुशे औसीका दिन हिन्दु धर्मालम्वीहरुले देवकार्य तथा पितृकार्यमा पवित्र मानि प्रयोग गरिने कुश घरघरमा भित्राउने प्रचलन छ । यस्तै आजका दिन आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन खुवाइ मुख हेर्ने र सम्मान गरि पिता सम्मान"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज कुसे औशी तथा पिता सम्मान दिवस मनाइदैछ

२०७३, १६ भाद्र बिहीबार ०९:०१

भदौ १६, पर्वत । भाद्र कृष्ण अमावस्या अर्थात कुशे औसीका दिन हिन्दु धर्मालम्वीहरुले देवकार्य तथा पितृकार्यमा पवित्र मानि प्रयोग गरिने कुश घरघरमा भित्राउने प्रचलन छ । यस्तै आजका दिन आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन खुवाइ मुख हेर्ने र सम्मान गरि पिता सम्मान दिवस पनि मनाइदैछ ।

आफ्ना बाबु नहुने हरुले भने पितृको कल्याणको कामना गर्दै काठमाण्डै उपत्यकामा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गइ श्राद्ध तर्पण गर्ने चलन छ । यसैबीच आज नेपालका राष्ट्रिय विभुति मोतीराम भट्टको जन्मजयन्त्री पनि मनाइदैछ ।

जन्म जयन्तीको अवसर पारेर आज विभिन्न साहित्यीक कार्यक्रमको आयोजना गरिने भएको हो । विसं १९२३ साल भदौको कुशे औसीका दिन जन्मनु भएका भट्टको १९५३ साल कुशे औशीकै दिन निधन भएको थियो । भट्टले कविता, गित, गजल, नाटक, गद्य मार्फत नेपाली साहित्यलको विकासमा योगदान दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने