सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । <"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

२ महिना बितिसक्दा समेत डिपोमा चामल पुगेन, भोकमरीको सम्भावना

१६ भाद्र २०७३, बिहीबार ०९:०१

सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । 

जिल्ला खाद्य संस्थानको गोदाममा बंगलादेशी उसिना चामल बिक्री नभएर कुहिने अवस्थामा थन्किरहेको बेला बिकट गाविस मेलबिसौना खाद्य डिपोमा भने चामलको अभाव भएको छ ।

खाद्यसंस्थानले बिक्री गर्ने अरुवा मोटो चामल सकिएको झण्डै २ महिना हुँदा समेत चामल ढुवानी गर्न भने सरोकारवालाको ध्यान जान सकेको छैन ।

गाउँमा खानलाई चामल नपाएर भोकमरी फैलिने अवस्था छ मेलविसौना गाविसकी हरिना विकले भनिन् राज्यले तत्काल डिपोमा चामल पठाएर जनतालाई राहत दिनुप¥यो । 

डिपोमा चामल सकिदा रिलु,काँडा,धमेना र मेलबिसौना गाविसका बासिन्दाहरु भेकमरीको चपेटामा परेका छन । 

खाद्यसंस्थानको गोदाममा नै अरुवा मोटो चामल सकिएको छ खाद्य संस्थानका प्रमुख ईश्वरीदत्त पाण्डेले भने गाउँघरबाट जनताको माग आएकोले चामल मगाउन पहल भइरहेको छ । चामल आउने बितिकै माग भएको डिपोमा चामल पठाउने उनको भनाइ छ ।  






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या