भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकत"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनमा आश्रमलाई भौतिक सामाग्री

१६ भाद्र २०७३, बिहीबार ०९:०३

भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापनी गरी बिभिन्न सामाजिक बातावरणिय शैक्षिक धार्मिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको क्लवले बिगत देखिनै यस्ता कार्यलाई प्रोत्साहन गर्दै आईरहेको छ ।

जन्मदिनको अवसरमा पार्टि गर्ने रकम र फजुल खर्च कटाएर यस्तो सहयोग गर्न पाउदा मन प्रसन्न भएको र धार्मिक वाताबरणमा घुलमिल हुन पाएकोमा खुसीलागेको चापागाई बताउछन । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि लोकतान्त्रीक खेलकुद समिति पर्वतका अध्यक्ष प्रेम गुरूङले यसरी क्लव र क्लवका पदाधिकारीले गरेको काम प्रसंसनीय रहेको र समाज सुधारमा युवाको भूमिका ठूलो हुने भएकोले यो काम सन्देश मुलक र अरूकोलागी पनी प्रेरणाको स्रोत भएको बताउनुभयो ।

 क्लवका संस्थापक सल्लाहकार एवम समाजसेबी कमलनाथ पोख्रेल , मुक्तिनारायण मन्दिर तथा त्रिदणडी आस्रमका अद्यक्ष स्वामी नारायणाचार्य , समाजसेवी तारानाथ पाध्या लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा प्रमुख अतिथी गुरूङले क्लवलाई पाँचहजार नगद सहयोग प्रदान गर्नुभएको थियो भने आश्रमलाई पनी आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाउनुभयो । क्लवका अद्यक्ष अच्युत तिवारीको अद्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक सदस्य कबिन्द्र के.सी रहनुभएको थियो । भने सन्चालन सचिब गोकुल चापागीईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव