१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुटपिटबाट घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

३१ बैशाख २०७९, शनिबार ०७:०६

वैशाख ३१, सोलुखुम्बु | आपसी झडपमा कुटपिट हुँदा गम्भीर घाइते भएका सोताङ गाउँपालिका-३ खहरे बस्ने ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोताङ गाउँपालिका-३ स्थित सोताङ आधारभूत विद्यालय खहरे मतदान केन्द्रमा बिरामी अवस्थामा मतदान गर्न गएकी सोही ठाउँ बस्ने ५५ वर्षीया संचमाया राईलाई मतदान पश्चात उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगि सामान्य उपचार पश्चात घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सोही बिषयलाई लिएर शुक्रबार दिउँसो भएको झडपमा कुटपिट हुँदा घाइते भएका सुदिपको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय साजन भन्ने चक्र भुजेल समेत ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब