भदौ १८, पर्वत । पर्बतको बराचौर ३ मा पर्ने भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ट्याक्टर सडकबाट कालिगण्डकिमा खसेको हो । गम्भीर घाइते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्वत । पर्बतको बराचौर ३ मा पर्ने भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ट्याक्टर सडकबाट कालिगण्डकिमा खसेको हो । गम्भीर घाइते"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा ट्याक्टर खस्यो, ९ जना घाइते, ३ को अवस्था गम्भीर

२०७३, १८ भाद्र शनिबार ०४:४८

भदौ १८, पर्वत । पर्बतको बराचौर ३ मा पर्ने भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ट्याक्टर सडकबाट कालिगण्डकिमा खसेको हो । गम्भीर घाइते हुनेहरुमा रोल्पा, सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, १९ वर्षिय याम बहादुर पुन र १८ वर्षीय श्याम पुन रहेको प्रहरीले बताएको छ । 

उक्त ट्याक्टर पर्बत सदरमुकाम कुश्मा देखि खानेपानीको पाईप र सिमेन्ट बोकेर वहाकिठाँटी तर्फ जाँदैगर्दा अनियन्त्रीत भई कालीगण्डकी नदीमा खसेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से