सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका"/>

2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा दलितले मन्दिर छुदाँ १ आना सुन र २ हजार जरिवाना

सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएको छ । 

परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर नछुने चलन हुदाँ लाल बहादुर आग्रीले प्रशाद बनाउने स्थान र मन्दिर भित्र गएपछि देवतालाई नै दण्ड जरिवाना तिरेको स्थानिय लाल बहादुर बोहराले वताए । 

दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए राम्रो नमान्य प्रचलन भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवता लाई दण्ड तिरेको उनको भनाइ छ । कालिका मन्दिरमा भाद्र १९ गते देखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई