भदौ २१, विराटनगर । विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, विराटनगर । विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थ"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभत्स हत्या गरेर फालिएको अवस्थामा युवकको शव भेटियो

२०७३, २१ भाद्र मंगलवार ०७:३९

भदौ २१, विराटनगर । विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थामा भेटिएको हो ।

मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग टुक्रा पारेर बोरामा प्याक गरेको भेटिएको छ भने घाँटीदेखि तल र घुँडादेखि माथीको भाग डसनामा पोको पारेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश