सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जुवा खेलीरहेका ११ जना प्रहरी फन्दामा

२१ भाद्र २०७३, मंगलवार ०८:१४

सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ । 

सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । जिल्ला प्रहरी कार्यालयलाई जुवा खेलिरहेको गोप्य सुचना आए पछि जिल्ला बाट सहि गगन सिंह भण्डारीको नेतृृत्वमा गएको टोलीले १७ जनालाई पक्राउ गरेको र जुवाडे बाट ५४ हजार नगद बरामद उनको भनाइ छ ।

पक्राउ पर्नेमा भातेखोलाका धर्मराज जोशी, मौलालीका मिलन रावल, चौधारीका दमन रावल, कोटभैरवका अनील विष्ट र दार्चुल्ला जिल्ला समौजी गाविसका जयराज बोहरालाई र जुवा खेलाउने चौधारी गाविस ६ का नवराज गिरीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।    

जुवा खेलीरहेको हेर्ने गौतम रोकाया, कम बहादुर विष्ट, अम्मरराज सिजवाल, प्रमोद विष्ट, हेमन्त रोकाया, प्रविराज कठायत, सोपेन्द्र रावल, धनहरी रावल, जनक कठायत, गोपाल भण्डारी र दिनेश कठायतलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालीएको प्रहरी नायब निरीक्षक हिक्मत भण्डारीले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या