रोशन पोख्रेल/भदौ २१, मोरङ । विराटनगर १३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक युबकको शव फेला परेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ २१, मोरङ । विराटनगर १३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक युबकको शव फेला परेको छ"/>
2026-07-05 05:43 AM
काठमाडौँ - KTM

होस्टेल संचालक विनोदको शव टुक्रा-टुक्रा पारेको अवस्थामा भेटियो

2016-09-06

रोशन पोख्रेल/भदौ २१, मोरङ । विराटनगर १३ तिनटोलिया स्थित एक घरको कोठामा मारेर बोरामा हालेको अवस्थामा एक युबकको शव फेला परेको छ । 

बोरामा हालेको अवस्थामा भेटिएको शव बिराटनगर १३ मा रहेको अक्फोर्ड होस्टेलका संचालक २९  बर्षीय बिनोद यादबको रहेको प्रहरीले जनाएको छ । घर मालिकओमकार श्रेष्ठ विराटनगर बाहिर भएको अवस्थामा भेटिएको शंकास्पद शवबारे प्रहरीले घटनास्थलमा मुचुल्का उठाएको छ । 

 शरीरको बिभिन्न अंग काटिएको अवस्थामा यादबको शव फेला परेको छ । उनीहरु करिब ५ दिन आगाडी मात्रै त्यस घरमा भाडामा बस्न आएको बताइएको छ । डेरामा बस्ने व्यक्तिले हत्या गरि गाडी मगाएर शव लुकाउन खोज्दा ड्राइभरले प्रहरीलाई खबर गरेको बिशेष श्रोतले बताएको छ । 

अहिले २ युवालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने शवको पोष्टमार्टमाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले हनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै