भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/>

2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरि हत्या

भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो । 

मादक पदार्थ सेवन गरेका दुई जनाबीच सुरु भएको विवादका क्रममा ती व्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

भद्रपुर–१ स्थित चन्द्रगढीका ३६ वर्षीय रिजन भनिने नेत्र गिरीलाई हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक केदार खड्काले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई