रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राक"/>

2026-07-05 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनोद यादवको हत्यामा सङ्लन ४ जनालाई प्रहरीले समात्यो

2016-09-07

रोशन पोख्रेल/भदौ २२, मोरङ । सोमवार राती विराटनगरमा बीभत्स तरिकाले हत्या गरिएका विनोद यादवको हत्यामा सङ्लन ४ जना हत्याराहरुलाई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश यादव, कृस्न यादव, सरोज यादव र जितेन्द्र साह रहेका छन् । राकेश यादव, कृस्न यादव र जितेन्द्र साहलाई मगलवार राति जोगवनीबाट र सरोज यादव लाई सिरहाबाट प्रकाउ गरिएको  प्रहरीले बताएको छ ।

सुनसरी औरावनी -५ का जगदिश यादवका छोरा २१ बर्षीय बिधार्थी विनोद यादवको सोमवार राती एउटा घरमा विभत्सय तरिकाले हत्या भएको थियो । प्रकाउ परेकालाई वुघवार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सावजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै