भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएक"/>

2026-07-05 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

2016-09-07

भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको उपचारका लागि गुलरिया लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । गोला–९ का ३२ वर्षीय मङ्गल थारु, ३३ वर्षीय खडकराज अधिकारी र ३८ वर्षीय राजकुमार चौधरी घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि नेपालगन्ज सिफारिस गरिएको प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै