धादिङको निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो खस्यो

साझासवाल
0 Min Read

साउन १८, काठमाडौं | धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ ।

पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ ।

पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply