२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ

२०७९, २२ श्रावण आईतवार १०:२९

साउन २२, काठमाडौँ | नक्सालस्थित मेरियट होटलमा रहेको डेल्टिन क्यासिनोमा प्रहरीले छापा मारेको छ। उक्त क्रममा नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ परेका छन् ।


गएराति नेपाली प्रवेश गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।  प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीका खगेन्द्र भण्डारी र तनुहँका सूर्यबहादुर शाही छन्। नेपालीलाई क्यासिनोमा प्रवेश निषेध रहेकाले उनीहरुले भने भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गरेको पाइएको छ। 

नक्कली भारतीय आधार कार्ड देखाएर उनीहरु क्यासिनोमा प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरु आफैं खेल्नेभन्दा पनि हार्ने व्यक्तिलाई अनलाइनमार्फत् रकम दिने र त्यसवापत ठूलो फाइदा लिँदै रकम लिने गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन