२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा खोलिएको कल सेन्टरले ६८२ अमेरिकन ठगेपछि

२०७९, २५ श्रावण बुधबार ०९:१९

साउन २५, काठमाडौँ | काठमाडौंमा खोलिएको कल सेन्टरले ठुलो संख्यामा अमेरिकनहरुलाई ठगेको खुलासा भएको छ । यो ठगसम्बन्धि तथ्य प्रहरीले सार्वजनिक गरे पछि अमेरिकन प्रहरीको फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन टोली (एफबीआइ) पनि नेपाल आएर अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीको साइबर ब्यूरोले २०७९ असार पहिलो साता धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ मा छापा मारेको थियो ।


जहाँबाट १३ जना पक्राउ परेका थिए । तिनैहरुले अमेरिकनहरुलाई ठगेका हुन् । साइबर ब्यूरोसँग समन्वय गरेर एफबीआइले पनि अनुसन्धान गरिरहेको प्रहरी श्रोत बताउँछ ।

कल सेन्टरको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । कल सेन्टर सञ्चालक मध्येका दुईजना भारतीय नागरिकलाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ ।

घटना अनुसन्धानका लागि इन्टरपोलको सहयोग मागिएको साइबर ब्यूरोले जनाएको छ । अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सूचना टेलिग्राम एपमार्फत भारतमा पठाएर पैसा जम्मा गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ब्यूरोले नियन्त्रणमा लिएको १० जना कल सेन्टरका कामदार साधारण तारेखमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन